SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

विपद् पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन दाता सम्मेलन हुन सक्छः परराष्ट्रमन्त्री खनाल

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् । क्षतिको विस्तृत मूल्यांकनपछि आवश्यक परे दाता सम्मेलन आयोजना गर्न सकिने उनले संकेत गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी