SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, भारतीय विज्ञ टोली पनि पुग्यो (तस्बिरहरू)

काठमाण्डु – रसुवास्थित त्रिशूली ३ ‘ए’जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। सुरुङभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी