SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

काठमाण्डु – रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । मन्त्री खनाल असंलग्न आन्दोलन (नाम)को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी