SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको संख्या ६१६ पुग्यो, १६३ विदेशीसहित २४६५ जनाको उद्धार

काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी प।पश्चिममा ४७ जनाको शव फेला परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी