SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा,

काठमाण्डु – देशभर शनिबार मौसममा बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी