SHARE
काठमाण्डुपाटी · शनिबार १३ भौ २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको संख्या ५८६ पुग्यो, २ हजार अझै बेपत्ता, हजारौँ विस्थापित

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म करिब ५ सय ८६ जनाको मृत्यु भएको छ। बाढीले बगाएका ५ सय ८६ शव विभिन्न जिल्लाका नदी किनारबाट निकालिएको छ भने २ हजारभन्दा बढी मानिस अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी