भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली
काठमाण्डु– भारतले नेपालका लागि तेस्रो खेपमा थप १० टन मानवीय सहायता सामाग्री पठाएको छ । १० टन मानवीय सहायता सामाग्री सहितको तेस्रो उडान काठमाण्डुतर्फ प्रस्थान गरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका हुन्।
