SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

भारतले ‘टनेल रेस्क्यु टिम’ र स्वास्थ्यकर्मीको टोली नेपाल पठाउँदै

काठमाण्डु– भारतले ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका हुन्। शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत उनले पहिले आवश्यक सामग्रीहरुबारे जानकारी लिन एउटा रेक्की टिम र स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी