SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

सरकारले भन्योः हिमताल फुटेको छैन, आत्तिनु पर्दैन

काठमाण्डु– तिब्बतस्थित ल्हेन्दे होलाको माथिल्लो क्षेत्रमा हिमपहिरोपछि बनेको कृत्रिम ताल नाघेर पानी बग्न थालेपछि भोटेकोशी नदीमा पुनः बाढी आउने त्रास बढिरहेका बेला सरकारले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । हिमताल फुटेर पानी बाहिरिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी