SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

काठमाण्डु – सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी