SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

चीनले नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने

काठमाण्डु – चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) महासचिव सी चिनफिङले विनाशकारी पहिरोपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । सीपीसको बैठकमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी