राहत लिएर बाढी प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह
काठमाण्डु– बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने व्यक्ति तथा समूहका कारण उद्धारमा खटिएका सरकारी टोलीलाई नै समस्या हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समन्वयबिना प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ ।
