SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

रसुवा-नुवाकोटमा भारी वर्षाको सम्भावना

काठमाण्डु – बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन जिल्लामा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी