भोटेकोशी बाढी : तीन हजार २५३ जनाको उद्धार, १३ हजार सुरक्षाकर्मी परिचालन
काठमाण्डु – भोटेकोशी नदीका आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी र १५ हेलिकप्टर परिचालन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
