SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि सुदूरपश्चिम सरकारको २ करोड, मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री खगराज भट्टले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी