SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीका नाममा ठगी, आठ लाख ठगेर फरार

काठमाण्डु – वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै धनुषाका एक जनाले ८ जनाको ८ लाख रुपैयाँभन्दा बढी ठगेका छन् । धनुषा बोहर्बाका इमामुदिन रैनले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने भन्दै ८ जनासँग ८ लाख रुपैयाँभन्ला बढी ठगी गरेर फरार भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी