SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

विपद्को सामना गर्न नेपालको प्रयासमा सहयोग रहने अमेरिकाले जनायो प्रतिबद्धता

काठमाण्डु – अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीप्रति समवेदना व्यक्त गरेकी छन्। परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गर्दै उनले विपद्को सामना गर्न नेपालले गरिरहेको प्रयासमा संयुक्त राज्य अमेरिकाको सहयोग रहने प्रतिबद्धता जनाएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी