SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

‘अर्नब’ चक्रवातको प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने

काठमाण्डु – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको छ । शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी