SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ भौ २०८३ ०३:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको संख्या ४६९ पुग्यो, खोजी तथा उद्धार कार्य जारी

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृतकको संख्या बढ्दै गएको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी