नेपाललाई सबै प्रकारको सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेका बताएका छन् । राष्ट्रपति ट्रम्पले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेका हुन् ।
