SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०४:०३ PM · 1 मिनेट पढाइ

हिमालय सेक्युरिटी बैंकरका अध्यक्ष श्रेष्ठसहित २ जना पक्राउ

काठमाण्डु – धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी