SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्मा निजी क्षेत्रलाई जुट्न महासंघको अपिल, साउदीसँग आर्थिक सहकार्य बढाउने तयारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्रिय रूपमा जुट्न उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई अपिल गरेको छ।