SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५औं महाधिवेशन रोक्न अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।