SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाइँदै

बिर्तामोड : झापामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को संक्रमणबाट ६ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले जिल्लामा करिब पाँच लाख जनालाई खोप लगाउने तयारी थालेको छ ।