SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सुनसरीका १५ जना अझै सम्पर्कविहीन(नामावलीसहित)

धरान : भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सुनसरीका १५ जना हालसम्म सम्पर्कविहीन भएका छन् ।