SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने

सुनसरी : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुनसरीको बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले एक दिनको तलब तथा भत्ता सहयोग गर्ने भएका छन् ।