भोटेकोशी बाढी : १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, प्रधानमन्त्री शाहद्वारा उद्धार र राहत तीव्र पार्न निर्देशन
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
