बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा झिक्ने दुई जना पक्राउ
भरतपुर : भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा झिक्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।