SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

रसुवामा बाढीले करिब ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल पूर्णरूपमा ध्वस्त

काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बाढीका कारण बन्द अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी