भारतले भन्यो, 'आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कमा छैनन्'
काठमाडौं : बुधबार रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ ।
