SHARE
रेडियो मायादेवी · शुक्रबार​ ३ असो २०८२ ०३:५३ AM · 1 मिनेट पढाइ

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि. बीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी