SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलको १ महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा प्रदान

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्‍याउन १ महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी