SHARE
रेडियो मायादेवी · शुक्रबार​ ३ असो २०८२ ०४:०३ AM · 1 मिनेट पढाइ

संविधान दिवसमा नेपाल टेलिकमको अफर

नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी