SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

बाढीमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार (नामावली)

काठमाण्डु- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्टअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका पर्यटकलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी