SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

नेपाल बाढीबारे भारतले गर्‍याे उच्चस्तरीय समीक्षा बैठक

काठमाण्डु- नेपालमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे भारतले उच्चस्तरीय समीक्षा बैठक गरेको छ। भारतका परराष्ट्र सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाण्डु र बेइजिङस्थित भारतीय राजदूतहरूसँग नेपालमा बाढीको अवस्थाबारे समीक्षा गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी