SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

नेपालको बाढीमा बगेका शव भारतीय क्षेत्रमा पुगे, गण्डक नदीमा ३ शव फेला

नयाँदिल्ली – नेपालमा आएको भीषण बाढीको असर भारतीय क्षेत्रमा समेत देखिन थालेको छ । बाढीको पानीसँगै नेपालबाट शवहरू भारतीय क्षेत्रमा बगेर आउन थालेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार बिहीबार निचलौलको टेलफाल नजिकै गण्डक नदीमा ३ वटा शव तैरिरहेको अवस्थामा फेला परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी