SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीद्वारा विदुर आसपासका क्षेत्रको स्थलगत अनुगमन (तस्वीरहरूसहित)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।