SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् ।