रसुवाको बाढीमा परी इटहरी निवासी नेपाली सेनाका प्रभाकर दंगाल बेपत्ता
इटहरी : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुनसरीको इटहरी–तरहरा घर भएका नेपाली सेनाका लेस नायक प्रभाकर दंगाल सम्पर्कविहीन भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
