SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीन

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ‘बाधा ताल’ बनेको छ।