भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या २७० पुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म २७० जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
