SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

झापा। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन्।