SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

चिनले भन्याे : नेपाल–चीन सीमामा अर्को कृतिम ताल बन्यो, ३ दिनमा फुट्न सक्छ

काठमाण्डु– चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँध (ब्यारियर) ताल बनेको जनाएको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी ओभरफ्लो हुन थालिसकेको मन्त्रालयले जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी