SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

बाढीबारे चिनियाँ पक्षले दियो नयाँ सूचनाः ल्हेन्दे होलाको माथिल्लो भागमा ठूलो मात्रामा पानी जमेको खुलासा

काठमाण्डु– उत्तर छिमेकी चीनले बुधबार बिनासकारी बाढी आएको ल्हेन्दे खोलाकोे माथिल्लो क्षेत्रमा ठूलो परिमाणमा पानी जमेका कारण भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको जलश्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि ठूलो ताल बनेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी