SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसलबिन फरहानबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री यादवले बुधबार रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी