SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

कर्णालीमा तीन मन्त्रीले लिए सपथ, सबै महिला मन्त्री

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त भएका छन् । उनीहरू सबै महिला हुन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी