SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

मैथली ब्यारेक पुगे प्रधानमन्त्री बालेन

विदुर– भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि त्यसतर्फ गएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बट्टारस्थित श्री नम्बर–१ सैन्य तालिम केन्द्र, त्रिशुली (मैथली) पुगेका छन् । प्रधानमन्त्री शाह बाढीबाट भएको क्षति र खोज तथा उद्धारको अनुगमन गर्न बिहीबार बिहान टोखा-छहरे सडक खण्ड हुँदै मैथली ब्यारेक पुगेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी