SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

यस्तो विपदमा सरकारी श्रोत मात्र पर्याप्त हुँदैन, सरकारलाई सघाउन तयार छौंः गगन

काठमाण्डु–कांग्रेस सभापति गगन थापाले अहिलेको जस्तो ठूलो विपद् व्यवस्थापन गर्न सरकारसँग रहेका नियमित स्रोत र साधन मात्रै पर्याप्त नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारलाई आवश्यक सबै प्रकारका सहयोग गर्न कांग्रेस तयार रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी