SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

दलहरुले जारी गरे विपद् व्यवस्थापनसम्बन्धी १० बुँदे साझा संकल्प

काठमाण्डु– भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति सर्वदलीय बैठकले दुःख व्यक्त गरेको छ । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेको पहलमा बिहीबार सिंहदरबारमा बसेको बैठकले विपद् व्यवस्थापनका लागि १० बुँदे साझा संकल्प गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी