SHARE
काठमाण्डुपाटी · बिहीबार ११ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : चितवनमा ६९ वटा शव फेला, ३३ सय प्रहरी परिचालन

काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १७७ पुगेको छ । नेपाल प्रहरीले दिएको बिहीबार बिहान १० बजेसम्मको अपडेट अनुसार हाल सम्म १७७ जनाको शव फेला परेको हो । सबैभन्दा धेरै चितवनमा ६९ वटा, नवलपरासी पूर्वमा ३२, धादिङमा २७ र गोरखामा २० वटा शव फेला परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी